इथियोपियाका प्रधानमन्त्रीले मन्त्रीहरूलाई दिए सैन्य तालिम
काठमाडौं : इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले आफ्ना मन्त्रिपरिषद्का सदस्य तथा उच्च सरकारी अधिकारीहरूलाई सैन्य तालिममा सहभागी गराएका छन् । प्रधानमन्त्री अहमदले सैन्य अनुशासनले नेतृत्वलाई थप सक्ष...