Trending
लकडाउनमा जन्मियो व्यवसाय, किसानलाई बजारसँग जोड्दै अविनाश Business & Economy
Ekantipur • 1mo ago

लकडाउनमा जन्मियो व्यवसाय, किसानलाई बजारसँग जोड्दै अविनाश

लकडाउनले धेरै व्यवसायलाई संकटमा पारे पनि अविनाशले त्यही संकटमा अवसर देखे, घरायसी उपभोक्ताबाट सुरु भएको ‘मेरो किसान’ लाई उनले पछि होटल, रेस्टुरेन्ट र संस्थागत ग्राहकतर्फ मोडे, अहिले सोल्टी, हायात, बेस्ट वेस्टर्न प्लस र चन्द्रागिरि हिल्सलगायतमा कृषि उत्पादन तथा खाद्य सामग्री आपूर्ति गर्दै आएका छन्

Build #2612