नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापा नियुक्त
१८ कात्तिक, काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थमन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसको आधारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले थापालाई अध्यक्षमा नियुक्त गरेको जनाएको छ । बुधबार अर्थमन्त्रालयमा आयोजित …
7
Read