बेलायतस्थित सैन्य अखडाबाट अमेरिकाले अन्यत्र सार्यो विमानहरू
काठमाडौं । इरानबाट सुरक्षा खतरा बढेपछि अमेरिकाले सोमबार बेलायतस्थित एक सैन्य अखडाबाट आफ्ना विमानहरू अन्यत्र सारेको वाल स्ट्रिट जर्नललाई उद्धृत गर्दै सीएनएनले जनाएको छ । रोयल एयर फोर्सको मिल्डेनहल ...