म धार्मिक व्यक्ति हुँ, स्वर्ग जान्छु, नर्क जान चाहन्नँ : ट्रम्प
आइतबार प्रसारित अन्तर्वार्ताको अन्त्यतिर डाउथटले पटक-पटक हत्या प्रयासबाट बचेका ट्रम्पलाई मृत्युपछि के हुन्छ भन्ने लाग्छ भनेर सोधेका थिए।
आइतबार प्रसारित अन्तर्वार्ताको अन्त्यतिर डाउथटले पटक-पटक हत्या प्रयासबाट बचेका ट्रम्पलाई मृत्युपछि के हुन्छ भन्ने लाग्छ भनेर सोधेका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिबिएस न्युजको चर्चित कार्यक्रम ‘६० मिनेट’का संवाददाता रस डुथाटसँगको अन्तर्वार्तामा आफ्नो जीवन, मृत्यु, राजनीतिक शत्रुहरूप्रति रोष र अज्ञात उडान वस्तुहरू (युएफओ)...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिबिएस न्युजको चर्चित कार्यक्रम '६० मिनेट'का संवाददाता रस डुथाटसँगको अन्तर्वार्तामा आफ्नो जीवन, मृत्यु, राजनीतिक शत्रुहरूप्रति रोष र अज्ञात उडान वस्तुहरू (युएफओ) बारे कयौँ रोचक तथा अनपेक्षित खुलासा गरेका छन्। आफ्ना दुई कार्यकालमा …
त्यसो त बिनासित्ती रुने मान्छे होइनन्, ऋषि धमला । किनभने उनी हँसिलो–रसिलो मान्छे हुन् । फुर्तीको त कुरै नगरौँ । वर्षौँ वर्षदेखि आफ्नो कर्ममा खटिएका उनी अक्सर थाक्दैनन् । सधैँ चिरिच्याट्ट भएर हिँड्ने ऋषि धमला वातानुकूलित …
कान्तिपुरसँगको अन्तर्वार्तामा उनी भन्छन्- स्वास्थ्य बिमा कार्यक्रम आफैंमा बेठीक होइन, यसको व्यवस्थापनमा कमजोरी हो । यसमा सानो प्रिमियम योगदान गरेर पूरै परिवारको स्वास्थ्य जोडिएको छ ।
नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले कान्तिपुरसँगको कुराकानीमा प्रहरीले आफ्नो हिसाबले अध्ययन गरिरहेको र बुझ्ने काम भइरहेको बताएका छन् ।