अन्डाको मूल्य प्रतिपेटी २ सयसम्म बढ्यो, कति पर्छ अब ?
१२ कात्तिक, काठमाडौं । चाडपर्वको सिजन र जाडोयाम सुरु भएसँगै बजारमा माग बढेको भन्दै नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको फार्म (होलसेल) मूल्य फेरि बढाएको छ । यसअघि ६ कात्तिकमा काठमाडौंमा बसेको बैठकले तय गरेको मूल्यलाई ६ …
4
Read