Trending
मेयर–हाकिम 'किचलो'ले राैतहटमा पालिकाको सेवा प्रभावित, विकासका काम ठप्प World News
Ekantipur • 1w ago

मेयर–हाकिम 'किचलो'ले राैतहटमा पालिकाको सेवा प्रभावित, विकासका काम ठप्प

नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीचको असमझदारीले राैतहटको कटहरियामा करार कर्मचारीले सात महिनादेखि तलब पाएका छैनन् भने गौरसहितका पालिकामा विकास योजना र नियमित सेवा प्रभावित भएका छन्।

Build #2612