Trending
सरकार भन्छः विपद्पछिको पर्यटन पूनरुत्थानको बाटोमा Politics & Governance
Nagarik News • 1h ago

सरकार भन्छः विपद्पछिको पर्यटन पूनरुत्थानको बाटोमा

बाढीपछि ‘नेपाल कलिङ, आइएमइन नेपाल, नेपाल सेफ’ जस्ता अभियानमार्फत नेपाल खुला छ, नेपाल स्वागत गर्न तयार छ र विपत्तिबाट प्रभावित सीमित क्षेत्रबाहेक देशका अधिकांश पर्यटन गन्तव्य पर्यटकका लागि खुला छन् भन्ने सन्देश विश्वभर पुर्याउन सरकारले प्रयास गरेको थियो।

Build #2612