अन्नपूर्ण क्षेत्रमा विदेशी पर्यटकको ओइरो, एक महिनामै ४१ हजारभन्दा बढीले गरे भ्रमण
गत अक्टुबरमा ४१ हजार ७५८ जना विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन् । जुन गत वर्षको सोही महिनाको तुलनामा चार हजार ६८२ ले बढी हो ।
गत अक्टुबरमा ४१ हजार ७५८ जना विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन् । जुन गत वर्षको सोही महिनाको तुलनामा चार हजार ६८२ ले बढी हो ।
गत अक्टुबरमा ४१ हजार ७५८ जना विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन्।
मुख्य पर्यटकीय याम अक्टुबरमा अघिल्लो वर्षभन्दा बढी पर्यटकको आगमनले अन्नपूर्ण क्षेत्रका पदमार्ग र गन्तव्यमा चहलपहल बढेको छ।
कास्की । गत अक्टुबरमा ४१ हजार ७५८ जना विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन् । यो सङ्ख्या गत वर्षको सोही महिनाको तुलनामा चार हजार ६८२ ले बढी हो । गत वर्ष अक्टुबरमा ३७ हजार ७६ ...