काठमाडौं- नेपालको ठूलो ओटीटी प्लेटफर्म डिगोले नेपाल तथा विदेशमा रहेका दर्शकलाई लक्षित गर्दै विभिन्न नेपाली फिल्म, वेब सामग्री, लाइभ स्पोर्ट्स तथा मनोरञ्जनात्मक कार्यक्रम उपलब्ध गराएको छ ।
‘लालीबजार’ फिल्मत्रबाट सेवा प्रारम्भ गरेको डिगोमा मासिक २ सय ९९ रुपैयाँ तिरेर ‘मन बिनाको धन’, ‘माइतीघर’ लगायतका नेपाली फिल्म हेर्न सकिनेछ । त्यस्तै, ‘जनै हराएको मान्छे’ र ‘सोल्टिनी’ जस्ता फिल्म पनि छिट्टै उपलब्ध हुने कम्पनीले जनाएको छ । विशेषगरी प्रवासमा रहेका नेपाली दर्शकलाई सहज रूपमा मनोरञ्जन प्रदान गर्ने उद्देश्यले नेपाली फिल्मको सङ्ग्रह विस्तार गर्दै लगिएको डिगोको भनाइ छ ।
Read full story at source ( kalakarmi.com )