Trending
Prev Story
Next Story

एक हप्तापछि सञ्चालनमा आयो म्याग्दीको बेनी–दरवाङ सडक

Hamro Patro News •
October 23, 2026 • 12:20 PM
2
2 reads 0 reactions

काठमाडौँ। म्याग्दीको पश्चिमी क्षेत्रका तीनवटा स्थानीय तहलाई सदरमुकाम बेनीसँग जोड्ने ‘लाइफलाइन’ मानिने बेनी–दरवाङ सडक एक हप्तापछि पुनः सञ्चालनमा आएको छ। बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सि...

एक हप्तापछि सञ्चालनमा आयो म्याग्दीको बेनी–दरवाङ सडक

काठमाडौँ। म्याग्दीको पश्चिमी क्षेत्रका तीनवटा स्थानीय तहलाई सदरमुकाम बेनीसँग जोड्ने ‘लाइफलाइन’ मानिने बेनी–दरवाङ सडक एक हप्तापछि पुनः सञ्चालनमा आएको छ।

बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानास्थित फापरखेतमा गत असोज ३१ गतेदेखि निरन्तर खसेको सुख्खा पहिरोका कारण सो सडकखण्ड अवरुद्ध बनेको थियो। पूर्वाधार विकास कार्यालय म्याग्दीले पहिरो पन्छाउने मेसिन प्रयोग गरी तत्कालका लागि यातायात सञ्चालनमा ल्याएको छ।

Read full story at source ( hamrakura.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Onlinekhabar
2d ago
म्याग्दीको बालगृहका सामूहिक भाइटीका

म्याग्दीको बालगृहका सामूहिक भाइटीका

२५ कात्तिक, म्याग्दी । म्याग्दीको बेनीस्थित बालगृहमा आश्रित बालबालिकाले सामूहिक रूपमा भाइटीका लगाएर तिहार मनाएका छन् । नेपाल बाल सङ्गठन म्याग्दीले सञ्चालन गरेको बालगृहमा रहेका बालबालिकाले एकअर्कालाई टीका र माला लगाइदिएर बुधबार भाइटीका मनाएका हुन् । बालबालिकालाई …

#म्याग्दी
Compare →

Related Stories

Technology
Build #2611