Trending
Prev Story
Next Story

कागेश्वरीमा आफ्नै कोठाभित्र महिला मृत फेला

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

६ कात्तिक, काठमाडौं । काठमाडौंको मनोहरा नगरपालिकामा एक महिलाको शव मृत अवस्थामा भेटिएको छ । कागेश्वरी मनोहरा नगरपालिका–४ डेरा गरी बस्ने ३८ वर्षीया महिला मृत अवस्थामा फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । प्रहरीका …

कागेश्वरीमा आफ्नै कोठाभित्र महिला मृत फेला

६ कात्तिक, काठमाडौं । काठमाडौंको मनोहरा नगरपालिकामा एक महिलाको शव मृत अवस्थामा भेटिएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका–४ डेरा गरी बस्ने ३८ वर्षीया महिला मृत अवस्थामा फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

प्रहरीका अनुसार, ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–४ घर भएकी ३८ वर्षीया मिरा तामाङ मृत भेटिएकी हुन् ।

उनी आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेकी हुन् ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Prev Swipe Story Next

Related Stories

World News
Build #2612