Trending
Prev Story
Next Story

ग्रेटर नेपालको धङधङीबाट विकास कूटनीतिमा फर्किए बालेन

Hamro Patro News •
November 23, 2026 • 02:26 PM
12
12 reads 0 reactions

७ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले राजधानी काठमाडौंको मेयर रहँदा कार्यकक्षमा ग्रेटर नेपालको नक्सा टाँसेका थिए । वर्तमान संविधान र कानुनले नचिनेको नक्सा राखेकोमा प्रश्न खेप्नुपरे पनि उनी ...

1 / 2
Swipe Photos

७ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले राजधानी काठमाडौंको मेयर रहँदा कार्यकक्षमा ग्रेटर नेपालको नक्सा टाँसेका थिए । वर्तमान संविधान र कानुनले नचिनेको नक्सा राखेकोमा प्रश्न खेप्नुपरे पनि उनी राष्ट्रवादी राजनीति गर्ने परम्परागत दलहरूभन्दा अझै र्‍याडिकल लाग्थे ।

त्यसो त, उनी एउटा संवादलाई लिएर भारतीय सिनेमा आदिपुरुष चल्न रोक लगाएर चर्चा कमाउन पनि पछि परेनन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( onlinekhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
11h ago
मेयर हुँदा ग्रेटर नेपालको नक्सा टाँसेका प्रधानमन्त्रीले सीमाबारे छलफल गरेनन् : महासचिव पोखरेल

मेयर हुँदा ग्रेटर नेपालको नक्सा टाँसेका प्रधानमन्त्रीले सीमाबारे छलफल गरेनन् : महासचिव पोखरेल

प्रधानमन्त्रीले काठमाडौं महानगरपालिकामा ग्रेटर नेपालको नक्सा राखेर बसेका सन्दर्भ उल्लेख गर्दै भारत भ्रमणका क्रममा सीमा र ऐतिहासिक सन्धिसम्बन्धी विषय उठाउने अपेक्षा आफूले गरेको उनले बताए।

#नक्सा #ग्रेटर
Compare →
Bizshala
1d ago
भारतसँगका सम्झौता कागजमा मात्र सीमित हुनुहुँदैन, किसानको खेतमा समृद्धि र युवाको हातमा रोजगारी पुग्नुपर्छ : प्रधानमन्त्री बालेन

भारतसँगका सम्झौता कागजमा मात्र सीमित हुनुहुँदैन, किसानको खेतमा समृद्धि र युवाको हातमा रोजगारी पुग्नुपर्छ : प्रधानमन्त्री बालेन

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपाल र भारतबीच भएका समझदारी तथा सम्झौताहरूको उपलब्धि जनताको...

#बालेन-शाह #काठमाडौं #बालेन
Compare →
Arthasansar
1d ago
बालेनले भने: नेपाल–भारत सम्बन्ध विकास साझेदारीमा परिणत गर्नुपर्छ

बालेनले भने: नेपाल–भारत सम्बन्ध विकास साझेदारीमा परिणत गर्नुपर्छ

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाल–भारतबीचको विश्वास हिमालझैं अग्लो र सहकार्य नदीझैं अविरल बगोस् भनेर कामना गरेका छन् । साथै उनले...

#बालेन-शाह #विकास #बालेन
Compare →
Ekantipur
3h ago
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण: नेपालले के पायो, के गुमायो ?

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण: नेपालले के पायो, के गुमायो ?

सत्ता नेतृत्वमा आएको सात महिनापछि भारत भ्रमण गरेका बालेन्द्रले कस्ता मुद्दा र चासो उठाए अनि त्यसमा कति उपलब्धि हासिल भए ? पूर्वप्रधानमन्त्री सुशीला कार्कीका राजनीतिक सल्लाहकार एवं सेन्टर फर सोसल इनोभेसन एण्ड फरेन पोलिसीका अनुसन्धान निर्देशक अजय भद्र खनालसँगको कुराकानी ।

#बालेन-शाह #बालेन
Compare →

Related Stories

National (Nepal)
Build #2621