Trending
Prev Story
Next Story

बाढीपीडितको सहयोगार्थ मिल्वाकी नेपाली परिवारद्वारा प्रधानमन्त्री राहत कोषमा ८० लाख हस्तान्तरण

Hamro Patro News •
November 23, 2026 • 02:40 AM
2
2 reads 0 reactions

अमेरिका। मिल्वाकी नेपाली परिवारले नेपालको भोटेकोशी तथा रसुवा क्षेत्रमा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको सहयोगार्थ संकलन गरेको ५३ हजार ८७६ अमेरिकी डलर ५० सेन्ट (नेपाली रुपैयाँ करिब ८० लाख...

1 / 2
Swipe Photos

अमेरिका। मिल्वाकी नेपाली परिवारले नेपालको भोटेकोशी तथा रसुवा क्षेत्रमा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको सहयोगार्थ संकलन गरेको ५३ हजार ८७६ अमेरिकी डलर ५० सेन्ट (नेपाली रुपैयाँ करिब ८० लाख ७१ हजार) प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ।

संस्थाले सहयोग रकम सन् २०२६ नोभेम्बर १९ तारिखका दिन नेपालको प्रधानमन्त्री राहत कोषको हिमालयन बैंक, काठमाडौंस्थित खातामा स्थानान्तरण गरेको जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् ( nepalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
2d ago
भोटेकोशी बाढीपीडितलाई नगद राहत वितरण

भोटेकोशी बाढीपीडितलाई नगद राहत वितरण

ज्यान गुमाएका र बेपत्ता व्यक्तिका परिवारसहित दैनिक आवश्यकतामा कठिनाइ भोगिरहेका पीडितलाई तत्काल राहत दिने उद्देश्यले आर्थिक सहयोग उपलब्ध गराइएको हो।

#बाढी-पहिरो #राहत #बाढीपीडित
Compare →
Nagarik News
3d ago
२७ लाख लाइसेन्स छापेको केन्द्रले प्रधानमन्त्री राहत कोषमा बुझायो एक करोड पाँच लाख

२७ लाख लाइसेन्स छापेको केन्द्रले प्रधानमन्त्री राहत कोषमा बुझायो एक करोड पाँच लाख

चेक हस्तान्तरणका अवसरमा सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, सञ्चार सचिव राजेन्द्र पौडेल, अर्थ मन्त्रालयका सहसचिवहरू लगायतको उपस्थिति थियो।

#राहत #कोष
Compare →
Bizshala
4d ago
प्रधानमन्त्री राहत कोषमा साढे १८ अर्ब मौज्दात, नौ बैंकमा मात्रै १३ अर्ब ७३ करोड रुपैयाँ

प्रधानमन्त्री राहत कोषमा साढे १८ अर्ब मौज्दात, नौ बैंकमा मात्रै १३ अर्ब ७३ करोड रुपैयाँ

काठमाण्डौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि आर्थिक...

#राहत #कोष
Compare →
Arthasansar
4d ago
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो

रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सरकारले सञ्चालन...

#राहत #कोष
Compare →
Onlinekhabar
4d ago
भोटेकोशी बाढी : प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो

भोटेकोशी बाढी : प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो

२ मंसिर, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सरकारले सञ्चालन गरेका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग …

#राहत #कोष
Compare →

Related Stories

National (Nepal)
Build #2612