Trending
Prev Story
Next Story

१० महिनामै सुनको मूल्य २७.७ प्रतिशत घट्यो, बजारमा किन्नेको भीड

Hamro Patro News •
November 22, 2026 • 06:15 AM
2
2 reads 0 reactions

काठमाडौं । कुनै समय आकाशिएको सुनको मूल्य अहिले लगातार ओरालो लागेपछि नेपाली बजारमा सुन किन्नेको चहलपहल बढेको छ । मूल्य घटेसँगै उपभोक्ता खरिदका लागि बजार पुग्न थालेका छन् भने माग बढ्दा सुनको अभावसमेत...

1 / 2
Swipe Photos

काठमाडौं । कुनै समय आकाशिएको सुनको मूल्य अहिले लगातार ओरालो लागेपछि नेपाली बजारमा सुन किन्नेको चहलपहल बढेको छ । मूल्य घटेसँगै उपभोक्ता खरिदका लागि बजार पुग्न थालेका छन् भने माग बढ्दा सुनको अभावसमेत देखिन थालेको छ ।

गत वर्षको माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च विन्दु ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो । त्यसयताको झण्डै १० महिनाको अवधिमा सुनको मूल्य ९६ हजार ७ सय रुपैयाँले घटिसकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
1d ago
उच्च मूल्यमा सुन किन्नेले गुमाए लाखौँ, अझै घट्ला कि अब बढ्ला ?

उच्च मूल्यमा सुन किन्नेले गुमाए लाखौँ, अझै घट्ला कि अब बढ्ला ?

काठमाण्डौ । लगातार उकालो लागेर कीर्तिमानी उचाइमा पुगेको सुनको मूल्यमा पछिल्लो समय भारी गिरावट आएको छ। अन्तर्राष्ट्रिय...

#सुन #किन्ने #काठमाडौं
Compare →
Ekantipur
1h ago
६ मंसिर २०८३ : सुनको भाउ घट्यो, तोलामा रु २४२,६००

६ मंसिर २०८३ : सुनको भाउ घट्यो, तोलामा रु २४२,६००

आजको छापावाल सुनको भाउ तोलामा रु २४२,६०० र असली चाँदी रु ३,०६५ रहेको छ।

#सुन #घट्यो
Compare →
Nagarik News
1h ago
आज पनि घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

आज पनि घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

नेपाली सुनचाँदी बजारमा आइतबार पनि सुन र चाँदी दुबैको मूल्य घटेको छ।

#सुन #घट्यो
Compare →
Arthasansar
1d ago
सुनको मूल्यमा लगातार गिरावट, साता दिनमै २६ हजार बढीले घट्यो पहेँलो धातुको मूल्य

सुनको मूल्यमा लगातार गिरावट, साता दिनमै २६ हजार बढीले घट्यो पहेँलो धातुको मूल्य

पछिल्लो समय सुनको मूल्यमा लगातार गिरावट आइरहेको छ । पछिल्लो एक हप्ताको अवधिमा मात्रै सुनको मूल्यमा २६ हजार भन्दा बढीको...

#सुन #घट्यो
Compare →
Onlinekhabar
2d ago
सुनको भाउ एकैदिन १२ हजार २ सय घट्यो

सुनको भाउ एकैदिन १२ हजार २ सय घट्यो

४ मंसिर, काठमाडौं । शुक्रबार एकैदिन सुनको मूल्य तोलामा १२ हजार २ सय रुपैयाँ घटेको छ । योसँगै सुनको भाउ साढे २ लाखमुनि झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ …

#सुन #घट्यो
Compare →

Related Stories

Technology
Build #2612