Trending
Prev Story
Next Story

एआईबाट चल्ने हतियार नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय प्रयासमा फेरि अवरोध

Hamro Patro News •
November 22, 2026 • 06:18 AM
2
2 reads 0 reactions

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबाट सञ्चालन हुने घातक रोबोट र ड्रोन हतियारमाथि अन्तर्राष्ट्रिय नियन्त्रण कायम गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघमा भएको छलफल कुनै ठोस सहमतिमा पुग्न सक...

1 / 2
Swipe Photos

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबाट सञ्चालन हुने घातक रोबोट र ड्रोन हतियारमाथि अन्तर्राष्ट्रिय नियन्त्रण कायम गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघमा भएको छलफल कुनै ठोस सहमतिमा पुग्न सकेन । जेनेभामा आयोजित एक साताव्यापी सम्मेलन कानुनी रूपमा बाध्यकारी नियम बनाउने सहमतिविना शनिबार सम्पन्न भएको हो ।

सम्मेलनमा सहभागी राष्ट्रहरूले घातक स्वचालित हतियार प्रणाली (लथल वेपन सिस्टम) सम्बन्धी सम्भावित अन्तर्राष्ट्रिय सम्झौताका विषयमा सन् २०२८ सम्म छलफल जारी राख्ने निर्णय गरेका छन् । तर, यस्ता हतियारको विकास र प्रयोगलाई नियमन गर्ने कानुनी व्यवस्था निर्माणका लागि तत्काल वार्ता अघि बढाउने विषयमा भने देशहरूबीच सहमति जुट्न सकेन ।

Read full story at source ( ictsamachar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
2h ago
एआई प्रविधिबाट सञ्चालित हतियार नियन्त्रणमा विश्वव्यापी चुनौती

एआई प्रविधिबाट सञ्चालित हतियार नियन्त्रणमा विश्वव्यापी चुनौती

कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिबाट सञ्चालित घातक रोबोट तथा ड्रोन हतियारको प्रयोग नियन्त्रण गर्न अन्तर्राष्ट्रिय नियम बनाउने प्रयासमा संयुक्त राष्ट्रसंघको वार्ता ठोस सहमतिविना टुङ्गिएको छ।

#एआई #हतियार #नियन्त्रण
Compare →
Ekantipur
1d ago
एन्टिमाइक्रोबियल औषधि नियन्त्रणमा तीनै तहका सरकारको समन्वित प्रयास जरुरी : मन्त्री मेहता

एन्टिमाइक्रोबियल औषधि नियन्त्रणमा तीनै तहका सरकारको समन्वित प्रयास जरुरी : मन्त्री मेहता

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) नियन्त्रणका लागि औषधिको विवेकपूर्ण प्रयोग, प्रभावकारी नियमन र स्वास्थ्य, कृषि तथा पशुपन्छी क्षेत्रबीच समन्वय आवश्यक रहेको पनि बताइन् ।

#नियन्त्रण #प्रयोग
Compare →
Onlinekhabar
3d ago
एआई प्रयोगमा व्यवसायलाई जिम्मेवार बनाउँदै न्युजिल्यान्ड

एआई प्रयोगमा व्यवसायलाई जिम्मेवार बनाउँदै न्युजिल्यान्ड

२ मङ्सिर, वेलिङ्टन (रासस/सिन्ह्वा)। न्युजिल्यान्डको कमर्स कमिसनले व्यवसायमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गर्दा प्रतिस्पर्धा तथा उपभोक्ता संरक्षणसम्बन्धी कानुनी व्यवस्था कसरी लागू हुन्छ भन्ने विषयमा नयाँ निर्देशिका जारी गरेको छ । कमर्स कमिसनकी उपाध्यक्ष एनी क्यालिननले …

#एआई #प्रयोग
Compare →
Bizshala
18h ago
के एआई ह्याकर र बैंकहरूबीच साइबर युद्ध सुरु भएको हो ?

के एआई ह्याकर र बैंकहरूबीच साइबर युद्ध सुरु भएको हो ?

बैंकिङ प्रणाली अहिले ठूलो साइबर चुनौतीको सामना गरिरहेको छ। एकतिर आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले सुसज्जित ह्याकरहरू...

#एआई
Compare →

Related Stories

Technology
Build #2612