Trending
Prev Story
Next Story

चितवन राइनोजका रिजन ढकालले जिते कार

Hamro Patro News •
November 21, 2026 • 03:46 PM
2
2 reads 0 reactions

काठमाडौं - एनपिएलको तेस्रो संस्करणको कार चितवन राइनोजका बलर रिजन ढकालले जितेका छन् । तेस्रो संस्करणको एनपीएलमा सर्वोत्कृष्ट नेपाली खेलाडी बन्दै उनले ओमोडा एन्ड जेकोको कार जितेका हुन् । उनले प्रतिय...

चितवन राइनोजका रिजन ढकालले जिते कार

काठमाडौं - एनपिएलको तेस्रो संस्करणको कार चितवन राइनोजका बलर रिजन ढकालले जितेका छन् । तेस्रो संस्करणको एनपीएलमा सर्वोत्कृष्ट नेपाली खेलाडी बन्दै उनले ओमोडा एन्ड जेकोको कार जितेका हुन् ।

उनले प्रतियोगितामा १७ विकेट लिए। यसअघि पहिलो सिजनमा दीपेन्द्र सिंह ऐरीले तथा दोस्रो सिजनमा रोहित पौडेलले कार हात पारेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् ( canadanepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
2d ago
एनपीएल : तस्बिरमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीचको खेल

एनपीएल : तस्बिरमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीचको खेल

तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको खेलका झलक ।

#एनपीएल #चितवन #राइनोज
Compare →
Arthasansar
2d ago
टस जितेर चितवनले रोज्यो ब्याटिङ, सुदूरपश्चिम फिल्डिङमा

टस जितेर चितवनले रोज्यो ब्याटिङ, सुदूरपश्चिम फिल्डिङमा

चितवन राइनोजले जारी नेपाल प्रिमियर लिग सिजन ३ अन्तर्गत आजको खेलमा टस जितेको छ। । फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग...

#एनपीएल #चितवन #जिते
Compare →
Nagarik News
2d ago
क्वालिफायर्स-२ : सुदूरपश्चिमविरुद्ध टस जितेर चितवनले पहिले ब्याटिङ गर्ने

क्वालिफायर्स-२ : सुदूरपश्चिमविरुद्ध टस जितेर चितवनले पहिले ब्याटिङ गर्ने

चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनको क्वालिफायर्स–२ मा सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

#एनपीएल #चितवन #जिते
Compare →
Onlinekhabar
2d ago
मलानको अर्धशतकमा चितवनले सुदूरपश्चिमलाई दियो १३४ रनको लक्ष्य

मलानको अर्धशतकमा चितवनले सुदूरपश्चिमलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । डाविड मलानले संयमित ब्याटिङ गर्दै अर्धशतक बनाएपछि चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई १३४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित …

#एनपीएल #चितवन
Compare →
Bizshala
2d ago
चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनलमा पुगेपछि लुम्बिनीसँगै उपाधि भिडन्त

चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनलमा पुगेपछि लुम्बिनीसँगै उपाधि भिडन्त

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि भिडन्तमा फेरि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोएल्स...

#एनपीएल #चितवन
Compare →

Related Stories

Technology
Build #2612