Trending
Prev Story
Next Story

२० वर्षसम्म पनि न्याय नपाएको भन्दै सहिद तथा बेपत्ता परिवारले गराए रास्वपाको ध्यानाकर्षण

Hamro Patro News •
November 21, 2026 • 01:52 PM
3
3 reads 0 reactions

जनयुद्धका सहिद तथा बेपत्ता पारिएका परिवारले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ध्यानाकर्षण गराएका छन्। सशस्त्र द्वन्द्वका क्रममा राज्यद्वारा हत्या गरिएका...

1 / 2
Swipe Photos

जनयुद्धका सहिद तथा बेपत्ता पारिएका परिवारले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ध्यानाकर्षण गराएका छन्।

सशस्त्र द्वन्द्वका क्रममा राज्यद्वारा हत्या गरिएका सहिद तथा बेपत्ता परिवारका सदस्यले २० वर्ष पुग्दा पनि शान्ति प्रक्रिया टुंगोमा नपुग्दा आफूहरूमाथि अन्याय भएको भन्दै यसलाई तार्किक निष्कर्षमा पुर्‍याउन रास्वपा गण्डकी प्रदेशमार्फत सरकारवादी दल रास्वपाको ध्यानाकर्षण गराएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् ( nagariknews.nagariknetwork.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1h ago
२० वर्षसम्म पनि न्याय नपाएको भन्दै सहिद तथा बेपत्ता परिवारले गराए रास्वपाको ध्यानाकर्षण

२० वर्षसम्म पनि न्याय नपाएको भन्दै सहिद तथा बेपत्ता परिवारले गराए रास्वपाको ध्यानाकर्षण

जनयुद्धका सहिद तथा बेपत्ता पारिएका परिवारले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ध्यानाकर्षण गराएका छन्।

#रास्वपा #सहिद #बेपत्ता
Compare →
Ekantipur
1d ago
चीन भ्रमणमा रहेका रास्वपा सांसदबीच संवाद : कांग्रेस देउवाको हातमा जानुपर्छ, ओली-बस्नेत चर्को बोल्नुपर्छ

चीन भ्रमणमा रहेका रास्वपा सांसदबीच संवाद : कांग्रेस देउवाको हातमा जानुपर्छ, ओली-बस्नेत चर्को बोल्नुपर्छ

चीन भ्रमण दलमा रहेका श्रीराम न्यौपानेले रोबोटले खेलिरहेको भिडियो फेसबुकमा राखेका थिए । त्यो भिडियोमा सांसदहरूबीच नेपालको राजनीतिबारे र पारिवारिक विषयमा कुराकानी गरेको सुनिन्छ ।

#रास्वपा
Compare →
Onlinekhabar
1d ago
काठमाडौंबाट बेपत्ता धनुषाका किशोर बनारसमा भेटिए

काठमाडौंबाट बेपत्ता धनुषाका किशोर बनारसमा भेटिए

५ मंसिर, जनकपुरधाम । काठमाडौंबाट बेपत्ता भएका धनुषाको शहीदनगर नगरपालिका–२, मतौनाका १८ वर्षीय चन्दन यादव चारदिनपछि भारतको बनारसमा फेला परेका छन् । बनारस रेल्वे स्टेसनबाट उनले भ्वाइस म्यासेज आफन्तको मोबाइलमा गरेपछि नेपाल प्रहरीको समन्वय तथा बनारसमा …

#बेपत्ता
Compare →
Arthasansar
5d ago
बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । बुंगल नगरपालिका–१० को टुमेडामा बिहान...

#बेपत्ता
Compare →

Related Stories

Politics & Governance
Build #2612