Trending
Prev Story
Next Story

सामाजिक सद्भाव र सदाचार कायम गर्न सबै जिम्मेवार भएर लागौँ : मुख्यमन्त्री भट्ट

Hamro Patro News •
November 21, 2026 • 09:00 AM
3
3 reads 0 reactions

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले समाजमा दया, करुणा तथा सद्भाव कायम गर्न सबै जिम्मेवार भएर लाग्नुपर्ने बताएका छन् । कैलालीको धनगढीमा आयोजित आज ब्रह्मकुमारी ईश्वरीय विश्ववि...

1 / 2
Swipe Photos

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले समाजमा दया, करुणा तथा सद्भाव कायम गर्न सबै जिम्मेवार भएर लाग्नुपर्ने बताएका छन् । कैलालीको धनगढीमा आयोजित आज ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र धनगढीको ३५औँ वार्षिकोत्सव समारोहमा उनले समाजलाई सकारात्मक दिशामा अघि बढाउन नयाँ दर्शन, विचार र सदाचारको विकास गर्नुपर्ने आवश्यकता औँल्याए ।

मुख्यमन्त्री भट्टले विश्वमा बढ्दै गएको द्वन्द्व, अशान्ति र विभिन्न अभावका बीच शान्तिको कामना भइरहेको र यसमा ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय तथा ओमशान्ति परिवारले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको भन्दै प्रसंशा गरे । उनले समाज रूपान्तरण, शान्ति, सदाचार र सामाजिक सद्भावका लागि यस संस्थाले पुर्‍याउँदै आएको योगदानबाट अरुले पनि शिक्षा लिनुपर्ने बताए ।

Read full story at source ( khabarhub.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1h ago
समाजमा सद्‌भाव र सदाचार कायम गर्न सबै जुट्नुपर्छ : मुख्यमन्त्री भट्ट

समाजमा सद्‌भाव र सदाचार कायम गर्न सबै जुट्नुपर्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले समाजमा दया, करुणा तथा सद्भाव कायम गर्न सबै जिम्मेवार भएर लाग्नुपर्ने बताएका छन्।

#मुख्यमन्त्री #भट्ट #सुदूरपश्चिम
Compare →
Ekantipur
19h ago
मधेशको मुख्यमन्त्रीमा दाबी परेन, प्रदेश प्रमुख परामर्शमा

मधेशको मुख्यमन्त्रीमा दाबी परेन, प्रदेश प्रमुख परामर्शमा

संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा दाबी नपरेपछि अब फेरि त्यही उपधाराबमोजिम आह्वान गर्ने कि उपधारा ३ मा जाने भन्ने निर्णय प्रदेश प्रमुखले गर्न बाँकी छ ।

#मुख्यमन्त्री
Compare →
Onlinekhabar
1d ago
मधेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

मधेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

५ मंसिर, जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश प्रमुखको कार्यालयले शनिबार एक विज्ञप्ति जारी गर्दै यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा …

#मुख्यमन्त्री
Compare →
Bizshala
2d ago
बालविवाह रोक्न विवाहको उमेर २० वर्ष नै कायम राख्न सिजपको माग, बालअधिकार सुनिश्चित गर्न सरकारसमक्ष ३९ बुँदे ध्यानाकर्षण

बालविवाह रोक्न विवाहको उमेर २० वर्ष नै कायम राख्न सिजपको माग, बालअधिकार सुनिश्चित गर्न सरकारसमक्ष ३९ बुँदे ध्यानाकर्षण

काठमाण्डौ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले बालविवाह अन्त्यका लागि विवाहको कानुनी उमेर २० वर्ष नै...

#कायम
Compare →
Arthasansar
2d ago
मंसिर ११ गतेसम्म कायम सेयरधनीले मात्रै एनआईसी एसिया बैंकको हकप्रद सेयरमा आवेदन दिन पाउने

मंसिर ११ गतेसम्म कायम सेयरधनीले मात्रै एनआईसी एसिया बैंकको हकप्रद सेयरमा आवेदन दिन पाउने

एनआईसी एसिया बैंकले हकप्रद सेयर निष्काशनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हाल कायम चुक्तापुँजीको २ः१ अनुपातमा...

#कायम
Compare →

Related Stories

World News
Build #2612