Trending
Prev Story
Next Story

अत्यधिक गर्मी र वन विनाशले चमेराबाट रोग फैलिने सम्भावना:अध्ययन

Hamro Patro News •
November 20, 2026 • 03:27 PM
2
2 reads 0 reactions

सिड्नी । जलवायु परिवर्तन, अत्यधिक गर्मी र प्राकृतिक वासस्थानको विनाशले चमेराबाट मानिसमा सर्न सक्ने घातक रोगको जोखिम बढाउन सक्ने एक नयाँ अध्ययनले देखाएको छ। अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयका अनु...

1 / 2
Swipe Photos

सिड्नी । जलवायु परिवर्तन, अत्यधिक गर्मी र प्राकृतिक वासस्थानको विनाशले चमेराबाट मानिसमा सर्न सक्ने घातक रोगको जोखिम बढाउन सक्ने एक नयाँ अध्ययनले देखाएको छ।

अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनअनुसार बढ्दो तापक्रम, वन विनाश र जैविक विविधतामा आएको ह्रासले प्राकृतिक पारिस्थितिक प्रणालीमा असर पारिरहेको छ। यसले चमेराको वासस्थान र आहारमा परिवर्तन ल्याउनुका साथै चमेरा, मानिस र घरपालुवा जनावरबीचको सम्पर्क बढाइरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् ( reportersnepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Nagarik News
3d ago
अस्ट्रेलियाबाट अनिल सिंहको पीडादायी सन्देश: अत्यधिक धूम्रपानका कारण खुट्टा काट्ने अवस्था आयो

अस्ट्रेलियाबाट अनिल सिंहको पीडादायी सन्देश: अत्यधिक धूम्रपानका कारण खुट्टा काट्ने अवस्था आयो

हाल अस्ट्रेलियाको सांगीतिक टुरमा रहेका सिंहले आफ्नो व्यक्तिगत संघर्ष सार्वजनिक गर्दै विगतमा गरेको स्वास्थ्यसम्बन्धी लापरबाहीप्रति पश्चात्ताप व्यक्त गरेका छन्।

#अत्यधिक
Compare →

Related Stories

Technology
Build #2612