सनातन परम्पराअनुसार हरिबोधिनी एकादशी (ठुलो एकादशी) भगवान् विष्णु चार महिनाको योगनिद्रा (चतुर्मास) बाट ब्युँझिने दिन हो। संस्कृतिविद लेखनाथ शास्त्रीको दृष्टिकोणमा ‘हरि’ भन्नाले कुनै बाह्य व्यक्ति वा आकाशमा बस्ने ईश्वर मात्र नभइ, हामीभित्रै सुषुप्त अवस्थामा रहेको परम चेतना हो ।
संस्कृतिविद् शास्त्रीका अनुसार मानिस सामान्यतया अज्ञानता, अहंकार र मनका विचारको गहिरो निद्रामा बाँचिरहेको हुन्छ। हरिबोधिनी एकादशीको वास्तविक अर्थ बाहिरका भगवान् ब्युँझिनु होइन, बरु ध्यानमार्फत आफूभित्रको सुतेको चेतनालाई जगाउनु भएको उहाँले बताउनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )