काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीका वडा र पालिका तहका अधिवेशन सर्वसम्मत नभए लोकतान्त्रिक प्रक्रियाबाट सम्पन्न गरिने बताएका छन्।
बिहीबार आयोजित राष्ट्रिय भेलापछिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले मङ्सिर २६ गते हुने वडा अधिवेशन र पुस ४ गते हुने पालिका अधिवेशन व्यवस्थित रूपमा सम्पन्न गर्न केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी दिइएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् ( nepalsamaya.com )