Trending
Prev Story
Next Story

कर्णाली करिडोर स्तरोन्नतिका लागि ठेक्का सम्झौता

Ekantipur •
November 17, 2026 • 01:32 PM
5
5 reads 0 reactions

भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले कर्णाली करिडोरको स्तरोन्नतिका लागि बहुवर्षीय कार्यक्रम स्वीकृत गरी ठेक्का सम्झौता गरिएको जानकारी दिएका छन् ।

कर्णाली करिडोर स्तरोन्नतिका लागि ठेक्का सम्झौता

भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले कर्णाली करिडोरको स्तरोन्नतिका लागि बहुवर्षीय कार्यक्रम स्वीकृत गरी ठेक्का सम्झौता गरिएको जानकारी दिएका छन् ।

सुर्खेत — कर्णाली करिडोरअन्तर्गत खुलालु-सलिसल्ला सडकखण्डको ४१ किलोमिटर स्तरोन्नति तथा निर्माणका लागि ३ अर्ब रुपैयाँभन्दा बढीको ठेक्का सम्झौता भएको छ । बजेट अभाव र बहुवर्षीय ठेक्का स्वीकृत नहुँदा रोकिएको यस खण्डको काम अघि बढाउन हालै ठेक्का सम्झौता गरिएको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले कर्णाली करिडोरको स्तरोन्नतिका लागि बहुवर्षीय कार्यक्रम स्वीकृत गरी ठेक्का सम्झौता गरिएको जानकारी दिएका छन् । उनका अनुसार खुलालु सलिसल्ला सडकखण्डलाई ३ भागमा विभाजन गरेर निर्माण तथा स्तरोन्नति गरिनेछ ।

ठेक्का सम्झौताअनुसार तुम्चादेखि सलिसल्लासम्म १३ किलोमिटर, खुलालुदेखि कोटसम्म १३ किलोमिटर र भुक्काखोलादेखि पिलिचौरसम्म १५ किलोमिटर सडक स्तरोन्नति हुनेछ । मन्त्री लम्सालले कर्णाली प्रदेशको महत्त्वपूर्ण रणनीतिक सडक पूर्वाधारका रूपमा रहेको कर्णाली करिडोरको निर्माण तथा स्तरोन्नतिलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
5h ago
कर्णाली करिडोरको ४१ किलोमिटर सडक कालोपत्रे हुने, ३ अर्ब बढीको बहुवर्षीय ठेक्का सम्झौता

कर्णाली करिडोरको ४१ किलोमिटर सडक कालोपत्रे हुने, ३ अर्ब बढीको बहुवर्षीय ठेक्का सम्झौता

काठमाण्डौ । लामो समयदेखि बजेट अभाव र बहुवर्षीय ठेक्का स्वीकृतिमा भएको ढिलाइका कारण रोकिएको कर्णाली करिडोरको...

#ठेक्का #कर्णाली #करिडोर
Compare →
Onlinekhabar
3h ago
कर्णाली करिडोरको दक्षिण खण्डमा ४१ किमि सडक कालोपत्रे हुने, तीन ठेक्काको स्वीकृति

कर्णाली करिडोरको दक्षिण खण्डमा ४१ किमि सडक कालोपत्रे हुने, तीन ठेक्काको स्वीकृति

१ मंसिर, सुर्खेत । कर्णाली करिडोरको दक्षिणदेखि उत्तरी सीमासम्म सडक निर्माण तथा स्तरोन्नतिको काम अघि बढेको छ । भारतसँगको सीमा जमुनाहादेखि चीनसँगको सीमा हिल्सासम्म जोडिने ५०५ किलोमिटर लामो यस करिडोरअन्तर्गत दक्षिण खण्डको ४१ किलोमिटर सडक कालोपत्रे …

#ठेक्का #कर्णाली #करिडोर
Compare →
Nagarik News
4h ago
कर्णाली करिडोरको ४१ किलोमिटर सडक स्तरोन्नति हुने, ३ अर्बको बहुवर्षीय ठेक्का सम्झौता

कर्णाली करिडोरको ४१ किलोमिटर सडक स्तरोन्नति हुने, ३ अर्बको बहुवर्षीय ठेक्का सम्झौता

कर्णाली करिडोरको दक्षिण खण्डअन्तर्गत खुलालु–सलिसल्ला सडकको स्तरोन्नति हुने भएको छ।

#कर्णाली #करिडोर #ठेक्का
Compare →
Hamro Patro News
12h ago
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता

जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता

बर्दिया, १ मङ्सिर । बर्दियाको गुलरिया नगरपालिका–४ बगही र बारबर्दिया नगरपालिका–११ जब्दी जोड्ने बबई नदीको जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । वर्षौंदेखि पुल नहुँदा नदी वारपार ...

#ठेक्का
Compare →
Arthasansar
2d ago
कर्णालीले चितवनलाई हरायो, हुसेन तलतको अलराउण्ड प्रदर्शन

कर्णालीले चितवनलाई हरायो, हुसेन तलतको अलराउण्ड प्रदर्शन

हुसेन तलतको अलराउण्ड प्रदर्शनमा कर्णालील याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार भएको खेलमा चितवन राइनोजलाई २४ रनले पराजित गरेको...

#कर्णाली
Compare →

Related Stories

Politics & Governance
Build #2612