Trending
Prev Story
Next Story

आज राष्ट्रिय कर दिवस मनाइँदै

Bizshala •
November 17, 2026 • 03:34 AM
1
1 reads 0 reactions

काठमाडौं। नेपालमा आज मंसिर १ गते राष्ट्रिय कर दिवस मनाइँदैछ।

आज राष्ट्रिय कर दिवस मनाइँदै

काठमाडौं। नेपालमा आज मंसिर १ गते राष्ट्रिय कर दिवस मनाइँदैछ।

यस वर्षको राष्ट्रिय कर दिवसको नारा ‘कर न्याय र सुशासनको सुनिश्चितताः समृद्धिमा नागरिकको साझेदारी’ तय गरिएको छ।

राष्ट्रिय कर दिवसका अवसरमा अर्थ मन्त्रालयअन्तर्गत विभिन्न कार्यक्रम आयोजना गरिने भएको छन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1h ago
अब छाप हेरेर मात्रै मासु किन्नुहोला, उपत्यकामा आजदेखि ‘मासु जाँच ऐन’ लागु

अब छाप हेरेर मात्रै मासु किन्नुहोला, उपत्यकामा आजदेखि ‘मासु जाँच ऐन’ लागु

१ मंसिर, काठमाडौं । आज १ मंसिरदेखि काठमाडौं उपत्यकाका तीन वटै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का सम्पूर्ण स्थानीय तहमा ‘पशु वधशाला तथा मासु जाँच ऐन २०५५’ औपचारिक रूपमा लागु भएको छ । उपभोक्तालाई स्वच्छ, स्वस्थ …

#काठमाडौं #मंसिर
Compare →
Hamro Patro News
11h ago
प्रधानमन्त्री बालेनको भारत भ्रमण दुई दिनको हुने

प्रधानमन्त्री बालेनको भारत भ्रमण दुई दिनको हुने

प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण दुई दिनको हुने भएको छ । उच्च सरकारी स्रोतका अनुसार प्रधानमन्त्री शाह मंसिर ६ गते दिउँसो १ः२५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत दिल्ली प्रस्थान गर्नेछन...

#मंसिर #गते
Compare →
Nagarik News
16h ago
बुधबार सुरु हुने एमालेको राष्ट्रिय भेलाको तयारी पूरा, ३ हजार ४१४ जना सहभागी हुने

बुधबार सुरु हुने एमालेको राष्ट्रिय भेलाको तयारी पूरा, ३ हजार ४१४ जना सहभागी हुने

नेकपा एमालेले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलाको तयारी पूरा भएको जनाएको छ।

#मंसिर #गते
Compare →

Related Stories

National (Nepal)
Build #2612