Trending
Prev Story
Next Story

भारत, अमेरिकासहित १० देशको प्रविधि गठबन्धन, के गर्छ यसले ?

Hamro Patro News •
November 16, 2026 • 05:37 PM
5
5 reads 0 reactions

काठमाडौं । अमेरिका, भारतसहित १० देशले संवेदनशील प्रविधि, महत्त्वपूर्ण पूर्वाधार र आपूर्ति शृंखलाको सुरक्षा तथा सहकार्य सुदृढ गर्ने उद्देश्यले ‘सान फ्रान्सिस्को घोषणा’मा हस्ताक्षर गरेका छन् । ‘सुपर...

1 / 2
Swipe Photos

काठमाडौं । अमेरिका, भारतसहित १० देशले संवेदनशील प्रविधि, महत्त्वपूर्ण पूर्वाधार र आपूर्ति शृंखलाको सुरक्षा तथा सहकार्य सुदृढ गर्ने उद्देश्यले ‘सान फ्रान्सिस्को घोषणा’मा हस्ताक्षर गरेका छन् ।

‘सुपर इन्टेलिजेन्स’ (एसआई) को उदाउँदो युगमा रणनीतिक प्रविधिको सुरक्षा र भरपर्दो आपूर्ति शृंखला निर्माण गर्नु यसको मुख्य उद्देश्य रहेको बताइएको छ ।

Read full story at source ( baahrakhari.com )

Prev Swipe Story Next

Related Stories

Technology
Build #2612