Trending
Prev Story
Next Story

हरियो प्याज र लसुनको मूल्य घट्यो

Onlinekhabar •
November 15, 2026 • 06:31 AM
3
3 reads 0 reactions

२९ कात्तिक, काठमाडौं । स्थानीय बजारमा हरियो प्याज र हरियो लसुनको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा बजार विकास समितिको तथ्यांकले आइतबार यी दुई कृषि उपजको भाउ घटेको देखाएको हो । आज हरियो प्याज र लसुनको …

हरियो प्याज र लसुनको मूल्य घट्यो

२९ कात्तिक, काठमाडौं । स्थानीय बजारमा हरियो प्याज र हरियो लसुनको मूल्य घटेको छ ।

कालीमाटी फलफूल तथा बजार विकास समितिको तथ्यांकले आइतबार यी दुई कृषि उपजको भाउ घटेको देखाएको हो ।

आज हरियो प्याज र लसुनको भाउ थोकमा प्रतिकिलो समान ३४ रुपैयाँ घटेको छ ।

हिजो शनिबार कालीमाटी बजारमा हरियो प्याज र लसुन प्रतिकिलो २ सय रुपैयाँमा किनबेच भएको थियो । आज भने यी दुवैको मूल्य १ सय ६६ रुपैयाँ कायम छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1h ago
आज पनि घट्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज पनि घट्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको भाउ घटेको छ। शुक्रबार १२ हजार ६ सय रुपैयाँले घटेको सुनको भाउ आज तोलामा एक...

#घटे #भाउ #घट्यो
Compare →
Hamro Patro News
1d ago
२८ कार्तिक २०८३ : आज कालीमाटीमा कुन तरकारी कति? (मूल्यसूचीसहित)

२८ कार्तिक २०८३ : आज कालीमाटीमा कुन तरकारी कति? (मूल्यसूचीसहित)

२८ कार्तिक २०८३ : आज कालीमाटीमा कुन तरकारी कति? (मूल्यसूचीसहित) कालिमाटी थोक बजारमा आजको भाउ — सबैभन्दा माथि र तल्लो भाउका वस्तुहरूसहित विवरण। कार्तिक २८, २०८३ कान्ति एआई कालिमाटी थोक बजारमा आज...

#कालीमाटी #भाउ
Compare →
Ekantipur
44m ago
२९ कार्तिक २०८३ : सुनको भाउ घट्यो, तोलामा रु २७०,२००

२९ कार्तिक २०८३ : सुनको भाउ घट्यो, तोलामा रु २७०,२००

आजको छापावाल सुनको भाउ तोलामा रु २७०,२०० र असली चाँदी रु ३,६०० रहेको छ।

#भाउ #घट्यो
Compare →
Nagarik News
2h ago
आज सुन र चाँदी दुवैको मूल्य घट्यो

आज सुन र चाँदी दुवैको मूल्य घट्यो

साताको पहिलो दिन आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ।

#घटे #घट्यो
Compare →

Related Stories

Business & Economy
Build #2612