Trending
Prev Story
Next Story

मिथिलाञ्चलमा सुरु भयो सामाचकेवा पर्व, दाजुभाइ र दिदीबहिनीको प्रेम झल्काउने परम्परागत उत्सव

Hamro Patro News •
November 14, 2026 • 07:53 PM
3
3 reads 0 reactions

जनकपुरधाम । दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, सद्भाव र आत्मीयताको प्रतीक मानिने सामाचकेवा पर्व मिथिलाञ्चल क्षेत्रमा सुरु भएको छ। कार्तिक शुक्ल पञ्चमीदेखि सुरु हुने यो पर्व दस दिनसम्म मनाइन्छ भने प...

1 / 2
Swipe Photos

जनकपुरधाम । दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, सद्भाव र आत्मीयताको प्रतीक मानिने सामाचकेवा पर्व मिथिलाञ्चल क्षेत्रमा सुरु भएको छ।

कार्तिक शुक्ल पञ्चमीदेखि सुरु हुने यो पर्व दस दिनसम्म मनाइन्छ भने पूर्णिमाको रात विशेष विधिअनुसार सामाचकेवाका आकृतिहरू विसर्जन गरेर समापन गरिन्छ।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
15h ago
मिथिलाञ्चलमा सुरु भयो चेली-माइती प्रेमको पर्व सामाचकेवा

मिथिलाञ्चलमा सुरु भयो चेली-माइती प्रेमको पर्व सामाचकेवा

पहिलो दिन दिदीबहिनीहरू समूह बनाएर परम्परागत गीत गाउँदै गाउँबाहिरका खेत तथा भिरमा पुगेर दाजुभाइको हातबाट खनिएको माटो ल्याई त्यसलाई गिलो बनाएर विभिन्न आकृतिका सामा र चकेवा निर्माण गर्छन् ।

#पर्व #सामाचकेवा #मिथिलाञ्चल
Compare →
Onlinekhabar
16h ago
मिथिलाञ्चलमा सामाचकेवा पर्व सुरु

मिथिलाञ्चलमा सामाचकेवा पर्व सुरु

२८ कात्तिक, जनकपुरधाम । दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, सद्भाव र आत्मीयताको प्रतीक मानिने सामाचकेवा पर्व मिथिलाञ्चलमा सुरु भएको छ । कात्तिक शुक्ल पञ्चमीमा सुरु भई १० दिनसम्म मनाइने यस पर्वको एघारौँ दिन अर्थात् पूर्णिमाको रात सामाचकेवाको …

#पर्व #सामाचकेवा #मिथिलाञ्चल
Compare →
Nagarik News
3d ago
दाजुभाइ–दिदीबहिनीको अटुट प्रेमको पर्व भाइटीका : विश्वभर झल्किँदै नेपालीपन

दाजुभाइ–दिदीबहिनीको अटुट प्रेमको पर्व भाइटीका : विश्वभर झल्किँदै नेपालीपन

भाइटीकाले सधैं सम्बन्धको मूल्य धन वा दूरीले होइन, प्रेम, विश्वास र आत्मीयताले निर्धारण गर्छ। बदलिँदो समय र विश्वव्यापी जीवनशैलीका बीच पनि दिदीबहिनी र दाजुभाइबीचको यही अटुट स्नेहले तिहारको मौलिकता र महत्वलाई अझ जीवन्त बनाइरहेको छ।

#पर्व #दाजुभाइ #प्रेम
Compare →
Arthasansar
3d ago
भाइटीकाले दाजुभाइ-दिदीबहिनीबीचको आत्मीयता प्रगाढ बनाउँछ - प्रधानमन्त्री बालेन

भाइटीकाले दाजुभाइ-दिदीबहिनीबीचको आत्मीयता प्रगाढ बनाउँछ - प्रधानमन्त्री बालेन

प्रधानमन्त्री वालेन्द्र शाहले भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउन प्रेरणा दिने बताएका छन्...

#दाजुभाइ #दिदीबहिनी
Compare →
Bizshala
1d ago
छठ पर्वको तयारीले मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा बढ्यो चहलपहल

छठ पर्वको तयारीले मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा बढ्यो चहलपहल

काठमाडौं । दीपावली सकिएसँगै आजदेखि सुरु भएको छठ पर्वको तयारीले महोत्तरीसहित मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा...

#पर्व
Compare →

Related Stories

Technology
Build #2612