Trending
Prev Story
Next Story

तस्बिरमा हेर्नुहोस् नेपाल एकीकरणको साक्षी २३६ वर्ष पुरानो अमरगढी किल्ला

Hamro Patro News •
November 14, 2026 • 03:39 AM
3
3 reads 0 reactions

डडेलधुरा । डडेलधुरा सदरमुकाम खलङ्गामा अवस्थित नेपालको एकीकरण अभियानको महत्त्वपूर्ण इतिहास बोकेको अमरगढी किल्ला । वि.सं. १८४७ मा बडाकाजी अमरसिंह थापाको नेतृत्वमा निर्माण गरिएको यो किल्ला पश्चिमी क्ष...

1 / 2
Swipe Photos

डडेलधुरा । डडेलधुरा सदरमुकाम खलङ्गामा अवस्थित नेपालको एकीकरण अभियानको महत्त्वपूर्ण इतिहास बोकेको अमरगढी किल्ला । वि.सं. १८४७ मा बडाकाजी अमरसिंह थापाको नेतृत्वमा निर्माण गरिएको यो किल्ला पश्चिमी क्षेत्रको सैन्य रणनीतिक आधारका रूपमा प्रयोग भएको थियो ।

ढुङ्गा, माटो र काठबाट बनेको किल्लाभित्र सैनिक बस्ने गुफा, सुरुङमार्ग तथा प्राचीन अम्बेश्वर मन्दिर छन् । प्रवेशद्वारमा २०८१ सालमा निर्मित अमरसिंह थापाको पूर्णकदको सालिक छ ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Nagarik News
2d ago
नेतादेखि कलाकारसम्मले लगाए भाइटीका (तस्बिरमा हेर्नुहोस्)

नेतादेखि कलाकारसम्मले लगाए भाइटीका (तस्बिरमा हेर्नुहोस्)

हरेक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीकामा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै टीका लगाइदिने परम्परा छ।

#तस्बिर #हेर्नुहोस्
Compare →

Related Stories

National (Nepal)
Build #2612