Trending
Prev Story
Next Story

जेन्जी आन्दोलनमा भागेका कैदी आफ्नै घरबाट पक्राउ

Hamro Patro News •
November 11, 2026 • 06:10 AM
1
1 reads 0 reactions

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित कारागारबाट फरार भएका जबरजस्ती करणी मुद्दाका एक कैदी पक्राउ परेका छन्। प्रहरीले बर्दघाट नगरपालिका–१६ केरावारीका २७ वर्षीय अमृत नेपालीलाई आफ्नै घरबाट...

1 / 2
Swipe Photos

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित कारागारबाट फरार भएका जबरजस्ती करणी मुद्दाका एक कैदी पक्राउ परेका छन्। प्रहरीले बर्दघाट नगरपालिका–१६ केरावारीका २७ वर्षीय अमृत नेपालीलाई आफ्नै घरबाट पक्राउ गरेको हो।

प्रहरी नायब उपरीक्षक मदन थापाका अनुसार २०८२ भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा उनी कारागारबाट भागेका थिए। जबरजस्ती करणी मुद्दामा अदालतले उनलाई आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। सोही फैसलाअनुसार उनी नवलपरासी कारागारमा कैद भुक्तान गरिरहेका थिए।

Read full story at source ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
5d ago
जेनजी आन्दोलनमा फरार कैदी घरबाटै पक्राउ

जेनजी आन्दोलनमा फरार कैदी घरबाटै पक्राउ

सुनसरी जिल्ला अदालतले २०८२ वैशाख ३ गते गरेको फैसलाअनुसार खत्वे झुम्का कारागारमा कैद भुक्तान गरिरहेका थिए। उनले एक वर्ष आठ महिना छ दिन कैद भुक्तान गरिसकेका थिए।

#कारागार #आन्दोलन #कैदी
Compare →
Onlinekhabar
5d ago
जेनजी आन्दोलनका क्रममा भागेका बलात्कार मुद्दाका कैदी पक्राउ

जेनजी आन्दोलनका क्रममा भागेका बलात्कार मुद्दाका कैदी पक्राउ

२२ कात्तिक, सुनसरी । जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका जबर्जस्ती करणी मुद्दाका एक दोषी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका–१ का २० वर्षीय आकाशकुमार खत्वे रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार …

#कारागार #आन्दोलन #भागे
Compare →
Ekantipur
1d ago
वीरगन्ज कारागारबाट कैदी फरार

वीरगन्ज कारागारबाट कैदी फरार

कारागारको सुरक्षा घेरा तोड्दै जबर्जस्ती करणी मुद्दाका कैदी सुनील साह फरार भएका हुन् ।

#कारागार #कैदी
Compare →
Bizshala
3d ago
इरान युद्धले रिपब्लिकनभित्रै विद्रोह, हेग्सेथविरुद्ध आफ्नै दलका सांसदको महाभियोग प्रस्ताव

इरान युद्धले रिपब्लिकनभित्रै विद्रोह, हेग्सेथविरुद्ध आफ्नै दलका सांसदको महाभियोग प्रस्ताव

काठमाण्डौ । मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठूलो पराजय बेहोरेपछि अमेरिकी रक्षामन्त्री पिट हेग्सेथविरुद्ध...

#आफ्नै
Compare →

Related Stories

Technology
Build #2611