Trending
Prev Story
Next Story

बाढीले भत्काएको बेनी–दरवाङ सडक मर्मत सुरु

Hamro Patro News •
November 11, 2026 • 12:10 AM
1
1 reads 0 reactions

म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको कटानबाट क्षतिग्रस्त बेनी–दरवाङ सडक मर्मत सुरु गरिएको छ । पूर्वाधार विकास कार्यालय, मालिका गाउँपालिका र म्याग्दी नदी बेसिनमा निर्माणाधीन जलविद्...

1 / 2
Swipe Photos

म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको कटानबाट क्षतिग्रस्त बेनी–दरवाङ सडक मर्मत सुरु गरिएको छ । पूर्वाधार विकास कार्यालय, मालिका गाउँपालिका र म्याग्दी नदी बेसिनमा निर्माणाधीन जलविद्युत् आयोजनाको साझेदारीमा सडक मर्मत थालिएको हो ।

गत असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछिको बाढीले बालौटेमा सडक कटान गरेपछि मालिका, मङ्गला र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने उक्त सडक अवरुद्ध भएको थियो । सडक कटानसँगै दुखुबेँसीको फेदीमा करिब १०० मिटर सडक भत्किएको छ भने नजिकैको बस्तीसमेत जोखिममा परेको छ ।

Read full story at source ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Onlinekhabar
1d ago
श्रमदान गरेर सडक मर्मत

श्रमदान गरेर सडक मर्मत

२६ कात्तिक, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५ मा न्यू देविस्थान युथ क्लबको आयोजनामा तिहार पर्वका अवसरमा गौडाखोलादेखि देउराली खोलासम्मको मोटरबाटो सरसफाइ तथा मर्मतसम्भार गरिएको छ । क्लबका पदाधिकारी तथा सदस्य, आमा समूह र स्थानीय अग्रजहरूको सहभागितामा …

#म्याग्दी #मर्मत
Compare →

Related Stories

Technology
Build #2611