Trending
Prev Story
Next Story

गगनको गन्तव्य

Hamro Patro News •
October 22, 2026 • 01:20 PM
1
1 reads 0 reactions

सात महिनाको अन्तरमा भएका दुई निर्वाचनले गगन थापाको राजनीतिक हैसियतबारे परस्पर विरोधी सन्देश दिए। फागुनमा सर्लाहीका मतदाताले उनलाई प्रतिनिधिसभामा पठाउन अस्वीकार गरे। असोजमा नेपाली कांग्रेसका महाधिवे...

गगनको गन्तव्य

सात महिनाको अन्तरमा भएका दुई निर्वाचनले गगन थापाको राजनीतिक हैसियतबारे परस्पर विरोधी सन्देश दिए। फागुनमा सर्लाहीका मतदाताले उनलाई प्रतिनिधिसभामा पठाउन अस्वीकार गरे। असोजमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिले अत्यधिक बहुमतसहित पार्टीको सभापति चुने। पहिलो निर्वाचनले उनको राष्ट्रिय राजनीतिक महत्त्वाकांक्षामा धक्का दियो, दोस्रोले पार्टीभित्र उनको नेतृत्वलाई असाधारण शक्ति प्रदान गर्‍यो।

ठुलो मतान्तरले कांग्रेसमा उनको नेतृत्व स्थापित गर्‍यो, तर यो पार्टीको गुमेको जनाधार फर्किएको प्रमाण भने होइन।

स्रोतमा पूरा पढ्नुहोस् ( nepalnews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
5d ago
गगन थापाद्वारा तिहार, नेपाल संवत् र छठको शुभकामना, कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्ने प्रतिबद्धता

गगन थापाद्वारा तिहार, नेपाल संवत् र छठको शुभकामना, कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्ने प्रतिबद्धता

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

#गगन-थापा #कांग्रेस #गगन
Compare →
Onlinekhabar
10h ago
लोकतन्त्रमाथि प्रहार भए अन्य दलसँग सहकार्य गर्न कांग्रेस पछि हट्दैन : महामन्त्री पौडेल

लोकतन्त्रमाथि प्रहार भए अन्य दलसँग सहकार्य गर्न कांग्रेस पछि हट्दैन : महामन्त्री पौडेल

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रमाथि प्रहार गर्ने प्रयास भए कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् । शुक्रबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले आफ्नो कार्यशैली नसच्याए लोकतन्त्रको रक्षाका लागि आन्दोलनमा …

#निर्वाचन #कांग्रेस
Compare →

Related Stories

Politics & Governance
Build #2611