Trending
Prev Story
Next Story

स्वादमा मात्रै रमाउने कि स्वास्थ्यबारे पनि सोच्ने ?

Ekantipur •
November 10, 2026 • 02:01 AM
1
1 reads 0 reactions

पर्वको माहोलमा रमाउँदा हामीले कति खाइरहेका छौँ भन्ने हेक्का राख्दैनौँ। तर, यस्ता खानेकुरा बढी खाँदा अपच, पेट भारी हुने, एसिडिटी र बान्ताजस्ता समस्या देखिन सक्छन्।

स्वादमा मात्रै रमाउने कि स्वास्थ्यबारे पनि सोच्ने ?

पर्वको माहोलमा रमाउँदा हामीले कति खाइरहेका छौँ भन्ने हेक्का राख्दैनौँ। तर, यस्ता खानेकुरा बढी खाँदा अपच, पेट भारी हुने, एसिडिटी र बान्ताजस्ता समस्या देखिन सक्छन्।

काठमाडौँ — तिहारमा सेलरोटी, फिनी, अनरसा र विभिन्न मिठाईको खपत बढी हुन्छ। यस्ता परिकारमा चिल्लो पदार्थ र चिनीको मात्रा पनि उच्च हुन्छ।

पर्वको माहोलमा रमाउँदा हामीले कति खाइरहेका छौँ भन्ने हेक्का राख्दैनौँ। तर, यस्ता खानेकुरा बढी खाँदा अपच, पेट भारी हुने, एसिडिटी र बान्ताजस्ता समस्या देखिन सक्छन्।

मधुमेह, उच्च रक्तचाप, मुटु तथा मिर्गौलाका बिरामीलाई त झन् जोखिम हुन्छ। खानपानमा असन्तुलन हुँदा रगतमा चिनीको मात्रा र रक्तचाप अचानक बढ्न सक्ने चिकित्सक बताउँछन् । हेर्नुहोस् भिडियो

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Nagarik News
1d ago
अर्को तिहार पटकारहित मनाउने कि ?

अर्को तिहार पटकारहित मनाउने कि ?

हिजोको पटकारहित तिहारको विरासतलाई जोगाउँदै यसलाई उज्यालो, आत्मबोध र करुणाको पर्व बनाऔँ।

#पर्व #हामी
Compare →

Related Stories

Health & Wellness
Build #2611