Trending
Prev Story
Next Story

राइफलको गोलीसहित एक जना पक्राउ

Hamro Patro News •
November 08, 2026 • 03:16 PM
1
1 reads 0 reactions

काठमाडौँ- थ्री नट थ्री राइफलमा प्रयोग हुने एक राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन्। काठमाडौँ महानगरपालिका-१४ कलंकी चोकमा शंकास्पद अवस्थामा हिँड्डुल गरिरहेको अवस्थामा प्रहरीले तनहुँको व्यास नगरप...

1 / 2
Swipe Photos

काठमाडौँ- थ्री नट थ्री राइफलमा प्रयोग हुने एक राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन्।

काठमाडौँ महानगरपालिका-१४ कलंकी चोकमा शंकास्पद अवस्थामा हिँड्डुल गरिरहेको अवस्थामा प्रहरीले तनहुँको व्यास नगरपालिका-११ दमौलीका ४२ वर्षीय सुरेन्द्र नेपालीको साथबाट गोली फेला पारेको हो।

Read full story at source ( himalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Onlinekhabar
5d ago
गोलीसहित एक जना पक्राउ

गोलीसहित एक जना पक्राउ

२२ कात्तिक,  काठमाडौँ । थ्री नट थ्री राइफलमा प्रयोग हुने एक राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–१४ कलङ्की चोकमा शङ्कास्पद अवस्थामा हिँड्डुल गरिरहेको अवस्थामा प्रहरीले तनहुँको व्यास नगरपालिका–११ दमौलीका ४२ वर्षीय सुरेन्द्र …

#काठमाडौं #थ्री #राइफल
Compare →

Related Stories

Technology
Build #2611