प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले आफ्नो सचिवालयलाई चुस्त पार्ने तयारी थालेका छन् । शुरूमा उनले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रवीण पोखरेललाई सचिवालयमा ल्याएका छन् ।
यसअघिका आईजीपीहरू क्रमशः वसन्तबहादुर कुँवर, दीपक थापा, चन्द्रकुवेर खापुङ र दानबहादुर कार्कीको ‘कोपभाजन’मा परेका पोखरेल विगत १८ महिनादेखि राष्ट्रिय सुरक्षा परिषद्मा कार्यरत थिए ।
Read full story at source ( lokaantar.com )