काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा भएको आगलागी नियन्त्रणमा लिइएको छ । आइतबार (कात्तिक २२) बिहान करिब ८ः५५ बजे लाउन्ज बारमा आगलागी सुरु भएको थियो । दमकलको सहायताले आगलागी नि...
काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा भएको आगलागी नियन्त्रणमा लिइएको छ । आइतबार (कात्तिक २२) बिहान करिब ८ः५५ बजे लाउन्ज बारमा आगलागी सुरु भएको थियो ।
दमकलको सहायताले आगलागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । आगलागी नियन्त्रणमा लिन लाउन्ज बारका केही संरचना भत्काउनुपरेको प्रहरीले जनाएको छ ।
Read full story at source ( baahrakhari.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed