Trending
Prev Story
Next Story

सामाजिक सञ्जाललाई व्यवस्थित बनाउन किन ढिलाइ हुँदैछ ?

Hamro Patro News •
November 08, 2026 • 04:16 AM
1
1 reads 0 reactions

आजको युग विज्ञान र प्रविधिको युग हो। विज्ञानको चमत्कार, प्रविधिको अभूतपूर्व विकास र भूमण्डलीकरणको प्रक्रियासँगै सम्पूर्ण विश्व एउटै गाउँमा परिणत भएको छ। फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्राम र एक्स ...

1 / 2
Swipe Photos

आजको युग विज्ञान र प्रविधिको युग हो। विज्ञानको चमत्कार, प्रविधिको अभूतपूर्व विकास र भूमण्डलीकरणको प्रक्रियासँगै सम्पूर्ण विश्व एउटै गाउँमा परिणत भएको छ। फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्राम र एक्स (ट्विटर) जस्ता सामाजिक सञ्जाल मानिसको जीवनको अभिन्न अंग बनिसकेका छन्। अझ भनौँ, मानिसमा यसको लत यसरी बसेको छ कि अब यसबिना बाँच्नै नसक्ने परिस्थिति सिर्जना हुँदै गएको छ।

अभिव्यक्ति स्वतन्त्रता, सूचनामा पहुँच, ज्ञानको आदानप्रदान र व्यापार–व्यवसाय प्रवद्र्धनमा सामाजिक सञ्जालका विभिन्न स्वरूपले ठूलो योगदान पुर्‍याएका छन्। त्यसैले विज्ञानसँगै ज्ञानलाई पनि सँगसँगै अघि बढाइनुपर्छ। बालकृष्ण समले भनेझैँ, ‘ज्ञान विज्ञानले हात जोड्नु पर्दछ कर्ममा’ भन्ने कुरालाई पनि हामीले मनन गर्नुपर्छ।

Read full story at source ( nepalsamaya.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Nagarik News
3d ago
सामाजिक सञ्जालमा ज्ञानेन्द्र शाही र आशिका तामाङबीच ‘दोहोरी’

सामाजिक सञ्जालमा ज्ञानेन्द्र शाही र आशिका तामाङबीच ‘दोहोरी’

ठेलागाडा व्यापारीमाथि दुर्व्यवहार गरिएको एक पुरानो भिडियोलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाही र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङबीच सामाजिक सञ्जालमा दोहोरी चलेको छ।

#सञ्जाल
Compare →

Related Stories

Technology
Build #2611