Trending
Prev Story
Next Story

बिलबिजकसमेत नभएको १३ टन जिङ्क बिदाकै दिन राजस्व कार्यालय खोलेर छोड्ने तयारी

Hamro Patro News •
November 07, 2026 • 09:52 AM
1
1 reads 0 reactions

इटहरी । सार्वजनिक बिदाको दिन शनिबारसमेत राजस्व अनुसन्धान पूर्वाञ्चल कार्यालय इटहरीबाट ट्रक छुटाउने प्रक्रिया अघि बढाउन खोजिएको पाइएको छ। खरिद बिल र ट्याक्स बिलबिनै भारततर्फ लैजान लागिएको १३ टन जिङ्...

1 / 2
Swipe Photos

इटहरी । सार्वजनिक बिदाको दिन शनिबारसमेत राजस्व अनुसन्धान पूर्वाञ्चल कार्यालय इटहरीबाट ट्रक छुटाउने प्रक्रिया अघि बढाउन खोजिएको पाइएको छ। खरिद बिल र ट्याक्स बिलबिनै भारततर्फ लैजान लागिएको १३ टन जिङ्क एस धुलोसहितको ट्रक राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले उर्लाबारीबाट नियन्त्रणमा लिएको थियो ।

ना ६ ख १३४८ नम्बरको ट्रकमा रहेको उक्त जिङ्क एस धुलोको स्टक प्रमाणित हुने कागजात फेला नपरेको बताइएको छ। त्यस्तै, बिर्तामोडमा रहेको भनिएको कम्पनीको वैधतामाथि समेत प्रश्न उठेको छ। स्रोतका अनुसार कम्पनी खडा गरी बिलबिजक तयार पारेर उक्त सामान भारततर्फ लैजान खोजिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
5d ago
इटहरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृ‘त्यु

इटहरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृ‘त्यु

कोशी लोकमार्गअन्तर्गत सुनसरीको इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका–१३ स्थित गणेश पेट्रोल पम्पनजिक गएराति दुर्घटना भएको हो।

#इटहरी #ट्रक
Compare →
Onlinekhabar
5d ago
इटहरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

इटहरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

२२ कात्तिक, सुनसरी । इटहरी उपमहानगरपालिका–१३ गणेश पेट्रोलपम्प नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका–९ का २७ वर्षीय स्पर्स अर्याल र विराटनगर महानगरपालिका–२ का २८ वर्षीय सास्वत पोखरेल …

#इटहरी #ट्रक
Compare →

Related Stories

Technology
Build #2611