Trending
Prev Story
Next Story

सुनको मूल्य एकैदिन १३ हजार ३ सयले बढ्यो, आज कतिमा हुँदैछ किनबेच ?

Hamro Patro News •
November 05, 2026 • 06:16 AM
1
1 reads 0 reactions

काठमाडौं : नेपाली बजारमा आज बिहीबार सुन र चाँदीको मूल्यमा उच्च वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको छ। यससँगै, आज छापावाल सुन...

1 / 2
Swipe Photos

काठमाडौं : नेपाली बजारमा आज बिहीबार सुन र चाँदीको मूल्यमा उच्च वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको छ। यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ७५ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा २६५ रुपैयाँले वृद्धि भई प्रतितोला ३ हजार ९२० रुपैयाँ पुगेको छ। हिजो चाँदी प्रतितोला ३ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
4d ago
घटेन सुनचाँदीको मूल्य

घटेन सुनचाँदीको मूल्य

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज प्रतितोला सुन एक हजार ३०० र चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेको हो।

#सुनचाँदी #सुन #प्रतितोला
Compare →
Bizshala
12h ago
तिहारपछि सुन–चाँदीको मूल्यमा पहिरो, कतिमा हुँदैछ कारोबार ?

तिहारपछि सुन–चाँदीको मूल्यमा पहिरो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । तिहारपछि नेपाली बजारमा सुन–चाँदीको मूल्यमा पहिरो गएको छ । आज सुनको मूल्य प्रतितोला १२ हजार ६०० रुपैयाँ र...

#सुन #प्रतितोला #कतिमा
Compare →
Onlinekhabar
15h ago
तिहारपछि सुनको भाउ १२ हजार ६ सय घट्यो

तिहारपछि सुनको भाउ १२ हजार ६ सय घट्यो

२७ कत्तिक, काठमाडौं । तिहारपछि सुनको भाउ प्रतितोला १२ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारपछि एकैपटक शुक्रबार मूल्य समायोजन गरेको हो । यसरी अन्तर्राष्ट्रिय मूल्यअनुसार समायोजन हुँदा तोलामा १२ हजार …

#सुनचाँदी #सुन #प्रतितोला
Compare →
Ekantipur
4d ago
सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

सोमबार सुनको मूल्य एक हजार ३०० रुपैयाँ र चाँदीको मूल्य ४५ रुपैयाँले बढेपछि उपभोक्ताको खरिद लागत थपिएको छ।

#सुनचाँदी #सुन #प्रतितोला
Compare →
Arthasansar
15h ago
तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको हो ।  नेपाल सुनचाँदी व्यवसायी...

#सुनचाँदी #सुन
Compare →

Related Stories

Technology
Build #2611