काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० र चाँदी प्रतितोला रु. २६५ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८८ ह...
काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० र चाँदी प्रतितोला रु. २६५ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८८ हजार ९०० रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी प्रतितोला ३ हजार ९२० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( corporatenepal.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed