Trending
Prev Story
Next Story

एसीसीए ट्याक्सेसनमा बीपीसीकी साहारा मघियाको विश्वमै तेस्रो स्थान

Ekantipur •
November 03, 2026 • 01:32 PM
1
1 reads 0 reactions

लगातार दुई परीक्षा सत्रमा दुई फरक विषयमा विश्वका उत्कृष्ट १० भित्र पर्न सफल सहाराले यसपटक ट्याक्सेसनमा तेस्रो स्थान हासिल गरेकी हुन् ।

एसीसीए ट्याक्सेसनमा बीपीसीकी साहारा मघियाको विश्वमै तेस्रो स्थान

लगातार दुई परीक्षा सत्रमा दुई फरक विषयमा विश्वका उत्कृष्ट १० भित्र पर्न सफल सहाराले यसपटक ट्याक्सेसनमा तेस्रो स्थान हासिल गरेकी हुन् ।

काठमाडौँ — ब्रिटिश प्रोफेसनल कलेज (बीपीसी) की विद्यार्थी सहारा मघियाले एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड अकाउन्टेन्ट्स (एसीसीए) को सेप्टेम्बर २०२६ को परीक्षामा ट्याक्सेसन विषयमा विश्वमै तेस्रो स्थान हासिल गरेकी छन् ।

उनले यसअघि जुन २०२६ मा भएको परीक्षामा पर्फर्मेन्स म्यानेजमेन्ट विषयमा नेपाल प्रथम र विश्वमा आठौं स्थान हासिल गरेकी थिइन् । लगातार दुई परीक्षा सत्रमा दुई फरक विषयमा विश्वका उत्कृष्ट १० भित्र पर्न सफल भएको कलेजले जनाएको छ ।

सहाराले फाइनान्सियल अकाउन्टिङमा ९४ प्रतिशत, म्यानेजमेन्ट अकाउन्टिङमा ८१ प्रतिशत र बिजनेस एन्ड टेक्नोलोजीमा ७८ प्रतिशत अंकसमेत प्राप्त गरेकी छन् ।

बीपीसीका अनुसार सहाराले आफ्नो सफलताको श्रेय निरन्तर मेहनत, अनुशासन र शिक्षक तथा मेन्टरको मार्गदर्शनलाई दिएकी छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
14h ago
मोरङका दुई स्थानमा आगलागी, ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट

मोरङका दुई स्थानमा आगलागी, ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट

२७ कात्तिक, काठमाडौं । मोरङको दुई छुट्टाछुट्टै स्थानमा आगलागी भएको छ । प्रहरीका अनुसार रंगेली नगरपालिका-८ निचामारी मुसरी टोल बस्ने झबु रिसिदेबको घरमा बिहीबार साँझ आगलागी भएको छ । आगलागीबाट करिब ५ लाख रूपैयाँ …

#स्थान
Compare →
Hamro Patro News
2d ago
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा असिनासहित वर्षा

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा असिनासहित वर्षा

काठमाडौँ। काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा भाइटीकाको दिन वर्षा भएको छ । बुधबार दिउँसो असिनासहितको वर्षा भएको हो । काठमाडौं उपत्यकासहित धादिङ, नुवाकोटका विभिन्न स्थानमा असिनासहित वर्षा भए...

#स्थान
Compare →

Related Stories

World News
Build #2611