काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल मंगलबारदेखि तिहारसम्म बिदामा बसेका छन्। सर्वोच्च स्रोतका अनुसार इनम सापकोटासँगको भेटघाटबारे प्रश्न उठिरहेका बेला उनले भैपरी आउने बिदा लिएका हुन्।
फुयालले यसअघि इनमसँग बदनियतपूर्वक भेट नगरेको र कुनै सम्झौता नभएको बताएका थिए। मुद्दामा दबाब दिन थालेपछि प्रधानमन्त्रीको सचिवालयलाई प्रमाणसहित जानकारी गराएको र त्यसपछि इनम प'क्राउ परेको उनको दाबी छ।
स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )