Trending
Prev Story
Next Story

सुनचाँदीको मूल्य बढ्यो, एक तोलाको कति पुग्यो ?

Arthasansar •
October 16, 2026 • 10:47 AM
2
2 reads 0 reactions

नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन घटेको सुनचाँदीको मूल्य आज भने बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी...

सुनचाँदीको मूल्य बढ्यो, एक तोलाको कति पुग्यो ?

नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन घटेको सुनचाँदीको मूल्य आज भने बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ हजार ७०० रुपैयाँ र चाँदी ११५ रुपैयाँले महंगो भएको हो । आज सुनको मूल्य तोलाको २ लाख ९० हजार १०० रुपैयाँमा कारोबार भइहरेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलाको ११५ रुपैयाँले बढेर ४ हजार १५० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ३५ रुपैयाँ रहेको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
15h ago
सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति पुग्यो ?

सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति पुग्यो ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु १२ हजार ६०० ले घटेको छ भने चाँदीको मूल्य प्रतितोला रु १५५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई ल...

#सुनचाँदी #सुन #तोला
Compare →
Nagarik News
4d ago
घटेन सुनचाँदीको मूल्य

घटेन सुनचाँदीको मूल्य

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज प्रतितोला सुन एक हजार ३०० र चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेको हो।

#सुनचाँदी #बढे #सुन
Compare →
Bizshala
3d ago
उछालको केही घण्टामै सुनचाँदीमा भारी गिरावट किन आयो ?

उछालको केही घण्टामै सुनचाँदीमा भारी गिरावट किन आयो ?

काठमाण्डौ । सोमबार १ प्रतिशतभन्दा बढी उक्लिएको अन्तर्राष्ट्रिय सुनको भाउ मंगलबार केही घण्टामै उल्टियो। कारोबारको...

#सुनचाँदी #सुन
Compare →
Ekantipur
4d ago
२३ कार्तिक २०८३ : सुनको भाउ बढ्यो, तोलामा रु २८४,३००

२३ कार्तिक २०८३ : सुनको भाउ बढ्यो, तोलामा रु २८४,३००

आजको छापावाल सुनको भाउ तोलामा रु २८४,३०० र असली चाँदी रु ३,८५५ रहेको छ।

#तोला #सुन
Compare →
Onlinekhabar
17h ago
तिहारपछि सुनको भाउ १२ हजार ६ सय घट्यो

तिहारपछि सुनको भाउ १२ हजार ६ सय घट्यो

२७ कत्तिक, काठमाडौं । तिहारपछि सुनको भाउ प्रतितोला १२ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारपछि एकैपटक शुक्रबार मूल्य समायोजन गरेको हो । यसरी अन्तर्राष्ट्रिय मूल्यअनुसार समायोजन हुँदा तोलामा १२ हजार …

#सुनचाँदी #सुन
Compare →

Related Stories

Business & Economy
Build #2612