Trending
Prev Story
Next Story

गगनलाई अमरेश सिंहको जवाफ- २.० को खोल ओढ्दैमा कोही इमानदार हुँदैन

Hamro Patro News •
November 02, 2026 • 01:32 PM
1
1 reads 0 reactions

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेश सिंहले नेपाली कांग्रेसका सभापति गगन थापामाथि कटाक्ष गरेका छन् । सिंहले सुशासन, पारदर्शिता र स्वतन्त्र न्यायपालिकाको नारा दिने नयाँ...

1 / 2
Swipe Photos

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेश सिंहले नेपाली कांग्रेसका सभापति गगन थापामाथि कटाक्ष गरेका छन् ।

सिंहले सुशासन, पारदर्शिता र स्वतन्त्र न्यायपालिकाको नारा दिने नयाँ पार्टीका सभापतिसम्बन्धी १८ करोड रुपैयाँको लेनदेनमार्फत आधिकारिकता प्राप्त गरेको भन्ने गम्भीर समाचार सञ्चारमाध्यममा आएको भन्दै प्रश्न उठाएका छन् ।

Read full story at source ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
3d ago
१४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति विस्थापित गर्ने अधिकार कसैलाई छैन : सिंह

१४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति विस्थापित गर्ने अधिकार कसैलाई छैन : सिंह

२४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्र देखिएको विवाद र राजनीतिक अन्योल समाधान गर्न गणेशमान सिंहले देखाएको त्याग, निष्ठा र आदर्शलाई आत्मसात गर्नुपर्ने बताएका छन् । मंगलबार गणेशमान सिंहको ११३ औँ जन्मजयन्तीका अवसरमा …

#सिंह #काठमाडौं
Compare →
Nagarik News
1d ago
भीमफेदी दुर्घटनाको खबरले मर्माहत बनाएको छ : गगन थापा

भीमफेदी दुर्घटनाको खबरले मर्माहत बनाएको छ : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको यात्रुवाहक गाडी दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

#गगन-थापा #गगन
Compare →

Related Stories

Technology
Build #2611