Trending
Prev Story
Next Story

सिंहदरबारमा प्रतिपक्षी दलको बैठक, के छन् एजेण्डा ?

Hamro Patro News •
November 02, 2026 • 08:21 AM
1
1 reads 0 reactions

काठमाडौँ– सरकारको कार्यशैली र संविधान तथा प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अन्य प्रतिपक्षी दलहरूसँग छलफल थालेको छ । कांग्रेसको आह्वानमा सिंहदरबारस्...

1 / 2
Swipe Photos

काठमाडौँ – सरकारको कार्यशैली र संविधान तथा प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अन्य प्रतिपक्षी दलहरूसँग छलफल थालेको छ ।

कांग्रेसको आह्वानमा सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा प्रतिपक्षी दलहरूको बैठक सुरु भएको हो । बैठकमा सरकारको स्वेच्छाचारिता, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र संविधानमाथि भइरहेको प्रहारलगायत विषयमा छलफल भइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( khabarhub.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Nagarik News
6d ago
बजेट विवाद नसुल्झिँदै सुदूरपश्चिममा प्रतिपक्षीको घेराबन्दी, बैठक बस्नै सकेन

बजेट विवाद नसुल्झिँदै सुदूरपश्चिममा प्रतिपक्षीको घेराबन्दी, बैठक बस्नै सकेन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आर्थिक वर्ष २०८३/८४ को बजेट विवादलाई लिएर सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध गरेको छ।

#प्रतिपक्षी #कांग्रेस
Compare →

Related Stories

Technology
Build #2611