Trending
Prev Story
Next Story

१७ इन्चको फोल्डेबल ट्याब्लेट बनाउँदै सामसङ

Hamro Patro News •
November 02, 2026 • 04:37 AM
1
1 reads 0 reactions

काठमाडौं । दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङले १७ इन्चको फोल्डेबल ट्याब्लेट विकास गर्न थालेको खबर सार्वजनिक भएको छ । फोल्ड गर्दा ८ इन्चको आकारमा सीमित हुने यो उपकरण खोल्दा १७ इन्चको डिस्प्लेमा व...

1 / 2
Swipe Photos

काठमाडौं । दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङले १७ इन्चको फोल्डेबल ट्याब्लेट विकास गर्न थालेको खबर सार्वजनिक भएको छ । फोल्ड गर्दा ८ इन्चको आकारमा सीमित हुने यो उपकरण खोल्दा १७ इन्चको डिस्प्लेमा विस्तार हुने बताइएको छ ।

प्रविधिसम्बन्धी वेबसाइट जीएसएम एरिनाका अनुसार यसअघि अगस्टको अन्त्यतिर एक स्रोतले १७ इन्चको फोल्डेबल ट्याब्लेट विकास भइरहेको जानकारी दिएको थियो । त्यतिबेला कम्पनीको नाम सार्वजनिक गरिएको थिएन । पछिल्लो अपडेटमा भने उक्त उपकरण सामसङले विकास गरिरहेको उल्लेख गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( clickmandu.com )

Prev Swipe Story Next

Related Stories

Technology
Build #2612