Trending
Prev Story
Next Story

अन्य

Ekantipur •
October 22, 2026 • 12:37:03 PM
2
2 reads 0 reactions

बस सेवाले दसैंको यात्रालाई सहज बनाउन लोकप्रिय रुटमा उपलब्ध बस तथा सिटको अवस्थालाई समेत निरन्तर व्यवस्थापन गर्दै आएको जनाएको छ ।

अन्य

बस सेवाले दसैंको यात्रालाई सहज बनाउन लोकप्रिय रुटमा उपलब्ध बस तथा सिटको अवस्थालाई समेत निरन्तर व्यवस्थापन गर्दै आएको जनाएको छ ।

भारतीय शोधकर्ताहरूका अनुसार पूर्वाधार विस्तार, मानवीय गतिविधि र जलवायु परिवर्तनले डाँफेलाई उच्च भूभागतिर धकेलेको छ ।

काठमाडौंमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा आइप्यान अध्यक्ष लक्ष्मण केसीले दक्षिण तथा पूर्वी एसिया, अफ्रिकालगायत क्षेत्रहरुमा ‘स्टडी इन नेपाल’ अभियान सञ्चालन गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुसँग सहकार्य गरिएको जनाए ।

नेपालको उन्नति सम्भव छ कि छैन भन्ने फैसला इतिहासले गर्ने होइन । हाम्रो आजको निर्णयले गर्ने हो । यससम्बन्धी लेख, रचना, भिडियो, अडियो सामग्रीमार्फत यो बहसमा सहभागी बन्न हामी सबैमा आग्रह गर्दछौं ।

सेन्ट जेभियर्स कलेजले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा फिलिपिन्स, जापान, भारत, स्पेन, स्लोभाकिया, बेलायत, नेपाललगायत विभिन्न देशका ३ सयभन्दा बढी अनुसन्धान विद्यार्थी, विद्वान् र प्राध्यापक सहभागी छन् ।

काठमाडौंमा भएको समाजको १८औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनले वीरबहादुर भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

मिस युनिभर्स नेपालको यात्राको एक महत्वपूर्ण चरण मानिएको यस प्रतियोगितामा शीर्ष १४ प्रतियोगीहरूले एउटै मञ्चमा आफ्नो प्रस्तुति दिएका छन्

संविधान दिवसका अवसरमा महालक्ष्मी नगरपालिकासँगको सहकार्यमा हुने र्‍यालीमा करिब २०० साइकलप्रेमी सहभागी हुनेछन्।

विनाशकारी बाढीबाट प्रभावितलाई सहयोग तथा मानवीय सेवामा योगदान पुर्याउने उद्देश्यले बैंकले सोमबार रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

प्रतिष्ठानले आफ्नो आर्जित रकम तथा देश–विदेशमा रहेका शुभेच्छुक र सहयोगीबाट प्राप्त रकमबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ

भदौ १४ गतेसम्म हुने कार्यक्रममा चर्चित हास्य–व्यङ्ग्य कलाकारहरूको प्रस्तुति रहनेछ ।

‘उत्प्रेरित युवा, नेतृत्वदायी राष्ट्र’ भन्ने नारासहित आयोजित कार्यक्रममा देशैभरिबाट युवाहरूको सहभागिता रहेको आयोजकले जनाएका छन् ।

स्थानीय युवामा रगत दानबारे सचेतना जगाउन विभिन्न जिल्लामा गएर रक्तदान गर्दै आएको उनले बताए।

शिविरका क्रममा आँखा जाँच गर्नेदेखि निःशुल्क औषधी वितरणलगायत काम हुँदै आएका छन् ।

ईमाद्वों नेवाः दबूको नवौं वार्षिक साधारणसभा तथा चौथौं अधिवेशनबाट न्हुछेमान महर्जन अध्यक्षमा निर्वाचित भएका छन् ।

त्रिभुवन विश्वविद्यालयको सीनासद्वारा खुम्बु, लाङटाङ, अन्नपूर्ण र हिल्सा क्षेत्रमा १६ सय जनाबाट नमुना संकलन गर्दै तीन वर्षे अध्ययन परियोजना प्रारम्भ गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत उपाध्यक्षकी उम्मेदवार ज्योत्सना श्रेष्ठको प्यानलबाट उनी सदस्य पदमा प्रतिस्पर्धामा उत्रिएका हुन् ।

गत फागुनमा मात्रै १ खर्ब ८८ अर्ब ६४ करोड रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको छ । गत माघको तुलनामा फागुनमा नेपाल भित्रिएको रेमिट्यान्स कम हो ।

अन्तर्राष्ट्रिय विद्यार्थीलाई शैक्षिक परामर्श दिँदै आएको एक्सपर्ट एजुकेसनले आफ्नो सेवा २५ औं देशमा विस्तार गरेको हो ।

कार्यक्रममा स्विस न्यूरोसाइन्टिस्ट तथा उद्यमी पास्कल कौफम्यान मुख्य वक्ताका रूपमा रहनेछन् ।

हङकङ सम्मेलनले युवा व्यवसायी विक्की थापाको अध्यक्षतामा हङकङ कमिटी घोषणा गरेको छ ।

मतदानपछिको प्रक्रियामा भने सुधार आवश्यक रहेको उनीहरूकाे सुझाव छ । मतदान सकिएपछि नतिजा आउन घण्टौं लाग्ने समस्या अझै रहेकोमा उनीहरूको चित्त बुझेको छैन ।

अमेरिकाको मायामीमा आयोजित ‘विश्व म्याराथन च्यालेन्ज’को समापनमा गिनिज बुक अफ वर्ल्डका प्रतिनिधिले जोशीलाई प्रमाण पत्र प्रदान गरे ।

दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय श्रेष्ठसँग कान्तिपुर टेलिभिजनबाहेक अन्य सञ्चारमाध्यममा पनि फरक–फरक भूमिकामा काम गरेको अनुभव छ ।

तालिमको सहजीकरण ट्राफिक प्रहरीका प्रतिनिधिहरूले गरेका थिए ।

‘सडक ढलानका लागि साइफन ड्रेनेज प्रणालीमार्फत पहिरो न्यूनीकरण’ शीर्षकको मोडेलले प्रथम पुरस्कार पाएको हो ।

उनलाई कला तथा ललितकला क्षेत्रमा निरन्तर कलम चलाउँदै आएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।

दुवै गीतमा अर्घाखाँची, पाल्पा र गुल्मीका लगायत पश्चिम भेगका मौलिक लोकधुन समेटिएको छ ।

जन्मजात तथा जन्मपश्चात विकसित हुने अपाङ्गता रोकथाम एवं अपाङ्गता भएका व्यक्तहिरूको पुनःस्थापनाका क्षेत्रमा कार्यरत संस्था करुणा फाउन्डेसन सम्मानित भएको छ ।

च्यासल मैदानमा भएको खेलमा नेपाल खेलकुदले नेपाल बेस्टलाई ११–० गोलले पराजित गरेको हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
1w ago
हवाई यातायात सहज बनाउन सम्झौता

हवाई यातायात सहज बनाउन सम्झौता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल ‘गनेस’ को पहलमा हवाई यातायात तथा वायुयानका पार्टपुर्जाको आयात–निर्यात प्रक्रियालाई सहज, छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउन नेपाल राष्ट्रिय ...

#सहज #बनाउन
Compare →

Related Stories

National (Nepal)
Build #2612