Trending
Prev Story
Next Story

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

Hamro Patro News •
November 01, 2026 • 06:08 PM
1
1 reads 0 reactions

चिसो मौसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका जिल्लामा रैथाने खाजा ‘भक्का’ को व्यापार फस्टाउन थालेको छ । राजवंशी भाषामा ‘भक्का’ भनिने आदिवासी समुदायको यो परम्परागत परिकारलाई आमबोलीचाल...

1 / 2
Swipe Photos

चिसो मौसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका जिल्लामा रैथाने खाजा ‘भक्का’ को व्यापार फस्टाउन थालेको छ । राजवंशी भाषामा ‘भक्का’ भनिने आदिवासी समुदायको यो परम्परागत परिकारलाई आमबोलीचालीमा ‘भक्का’ भनेर चिनिन्छ । यो परिकार अचेल सबै समुदाय र उमेरका आमउपभोक्ताको रोजाइ बन्ने गरेको छ ।

मेचीनगर नगरपालिका–१५ की जागनी राजवंशी एक दशकदेखि घरबाट दुई किलोमिटर टाढा धुलाबारी मोडमा पुगेर दिनैपिच्छे बाफ उडिरहेको तात्तातो भक्का बेचिरहनुभएको छ । “हरेक दिन १० किलो पीठोको भक्का बेच्ने गरेको छु”, उहाँले भन्नुभयो, “घर परिवारको खर्च चलाउन मज्जाले पुगिरहेको छ ।”

Read full story at source ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Onlinekhabar
1w ago
जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

१५ कात्तिक, झापा । चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका जिल्लामा रैथाने खाजा ‘भक्का’ को व्यापार फस्टाउन थालेको छ । राजवंशी भाषामा ‘भक्का’ भनिने आदिवासी समुदायको यो परम्परागत परिकारलाई आमबोलीचालीमा ‘भक्का’ भनेर …

#भक्का #राजवंशी #परिकार
Compare →

Related Stories

World News
Build #2612