Trending
Prev Story
Next Story

खैरो हिरोइनसहित दुई जना पक्राउ

Hamro Patro News •
November 01, 2026 • 05:55 PM
1
1 reads 0 reactions

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले आइतबार मध्यपुरथिमि नगरपालिका–२ दिव्यश्वरी प्लानिङ क्षेत्रबाट चेकजाँच गर्ने क्रममा लागुऔषधसहित द...

1 / 2
Swipe Photos

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले आइतबार मध्यपुरथिमि नगरपालिका–२ दिव्यश्वरी प्लानिङ क्षेत्रबाट चेकजाँच गर्ने क्रममा लागुऔषधसहित दुई जनालई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी दीपककुमार कार्कीले जानकारी दिए ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Related Stories

Technology
Build #2612