काठमाडौं । सिन्धुलीमा टिपर दुर्घटना हुँदा चारजना घाइते भएका छन् । प्रहरीका अनुसार, सिन्धुलीको फिक्कल गाउँपालिका–६, तीनखण्डेस्थित मध्यपहाडी लोकमार्गमा टिपर दुर्घटना हुँदा चारजना घाइते भएका हुन् । घ...
काठमाडौं । सिन्धुलीमा टिपर दुर्घटना हुँदा चारजना घाइते भएका छन् ।
प्रहरीका अनुसार, सिन्धुलीको फिक्कल गाउँपालिका–६, तीनखण्डेस्थित मध्यपहाडी लोकमार्गमा टिपर दुर्घटना हुँदा चारजना घाइते भएका हुन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।
Read full story at source ( baahrakhari.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed