काठमाडौँ– लगातारको वर्षाका कारण ललितपुरको महालक्ष्मी नगरपालिका–१ स्थित इमाडोल क्षेत्र जलमग्न भएको छ । उचित ढल निकासको व्यवस्था नहुँदा वर्षाको पानी बस्तीमा पस्दा सडक, घर तथा पसलहरू डुबानमा परेका छन्...
काठमाडौँ – लगातारको वर्षाका कारण ललितपुरको महालक्ष्मी नगरपालिका–१ स्थित इमाडोल क्षेत्र जलमग्न भएको छ । उचित ढल निकासको व्यवस्था नहुँदा वर्षाको पानी बस्तीमा पस्दा सडक, घर तथा पसलहरू डुबानमा परेका छन् ।
डुबानका कारण स्थानीय बासिन्दा तथा व्यवसायी प्रभावित भएका छन् । वर्षाको पानी निकास हुन नसक्दा बस्तीका विभिन्न स्थानमा पानी जमेको छ ।
Read full story at source ( khabarhub.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed